टेस्ट ट्युब बेबीivlo;[ámeme a Zux Zztfecainc fj 1

आईवीएफ को चित्र

कृत्रिम गर्भाधान इन व्रिटो फर्टिलाईजेशन (आईवीएफ) महिलाहरु मा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधी हो। यसलाई बाँझोपन कम गर्ने प्रभावकारी प्रविधी मानिन्छ। यस प्रक्रिया मा कुनै महिला को अण्डाशय बाट अण्डलाई अलग गरेर त्यसलाई टेष्ट ट्युबमा शुक्राणु सँग निशेचित गराइन्छ। यसपछि निषेचित अन्डा महिलाको गर्भाशय मा राखिन्छ। विश्व मा पहिलो पल्ट यस प्रक्रिया को प्रयोग बेलायत मा पैट्रिक स्टेपो र रबर्ट एडवर्डस ले गरेका थिए। उनीहरूको यस प्रक्रिया ले जन्मेको बच्चाको नाम लुईस ब्राउन थियो जसको जन्म २५ जुलाई, १९७८ मा मेनचेस्टर मा भएको थियो। भारत मा पहिलो पल्ट डाक्टर सुभाष मुखोपाध्याय ले यस प्रक्रिया को प्रयोग गरेका थिए।[१] आज यो प्रविधी नि-सन्तान दम्पत्तीहरुको लागि एक नयाँ आशा को किरण भएको छ। [२] भारतमा यो प्रविधिबाट जन्मेको शिशुको नाम दुर्गा थियो। दुर्गा विश्व को दोश्रो टेष्ट ट्युब बेबी थिइन्।[१] नेपालमा टेष्ट ट्युब बेबीको प्रविधि भित्र्याउने डाक्टर भोला रिजाल हुन्। उनले ओम अस्पतालमा यो प्रविधि भित्र्याएका छन्। नेपालको पहिलो टेष्ट ट्युब बेबी चाहीँ ओममणी हो। (जन्म २०६१/११/२०)

विधि[सम्पादन गर्ने]

आरंभिक दौर मा आईवीएफ को प्रयोग महिलाहरु मा फैलोपिन ट्यूब को समस्या को समाधान को तरिका मा गरिन्छ, तर त्यस पछि यसको यस्तो प्रविधी पनि विकसित को गई, जुन पुरुषहरु को नपुंसकता को पनि उपचार हो। वर्तमानमा आईवीएफ मा धेरै प्रविधी प्रचलन मा छ जसमा आईसीएसआई, जेडआईएफटी, जीआईएफटी र पीजीडी छ।


आईसीएसई को प्रयोग स्थिति मा गरिन्छ जब अंडों को संख्या कम हुन्छ या फेरि शुक्राणु, अंडाणु देखि क्रिया गर्न लायक राम्रो अवस्थामा हुदैनन्। यसमा माइक्रोमेनीपुलेशन प्रविधीद्वारा शुक्राणुहरुको सीधा अंडाणुहरुमा इंजेक्ट गराउइन्छ। जेडआईएफटी मा महिलाको अंडाणुहरुको निकालएर उनलाई निषेचित गरेर महिलाको गर्भाशयमा स्थापित गर्नको बजाए उनको फेलोपिन टच्यूब मा स्थापित गरिन्छ। आईवीएफ को प्रक्रिया सुपरओव्यूलेशन, अन्डा को पुन:प्राप्ति, निषेचन, र भ्रूण स्थानांतरण को रूप मा पूर्ण हुन्छ। यसको प्रयोग उनि महिलाहरु पनि गर्न सक्छं जसमा रजोनिवृत्ति भइ सकेको छ, र फैलोपियन ट्यूब बंद हो चेके छन्। यस प्रकार यो सुविधा एक वरदान सिद्ध हुन्छ


सन्दर्भ[सम्पादन गर्ने]

नेपालको पहिलो आइभिएफ केन्द्र ॐ अस्पताल एण्ड रिसर्च सेन्टर चावहिलमा खोलिएको थियो । यसले हालसम्म पाँचहजार भन्दा बढी निःसन्तान दम्पत्तिले वात्शल्य सुख प्राप्त गरिसकेका छन् । यस अस्पतालको आईभिएफ केन्द्रमा तयार गरिएको पहिलो बालकको नाम समेत ॐ मणी तामाङ हो । उनी हाल जाउलाखेलको सेन्ट मेरिज स्कुलमा कक्षा १० मा अध्ययनरत छन् । #नेपालकोपहिलोआईभिएफ #ॐअस्पतालतथारिसर्चसेन्टर

  1. १.० १.१ धेरै दम्पतिहरुको लागि आशा को किरण हो आईवीएफ
  2. आईवीएफ ट्रीटमेंट को करिश्मा
ump Rr_of dlde3;o4ed &0 3 s; P Enrnnoe:mhjo5xtfe50nrt

Popular posts from this blog

S h FNL507Ugg HOox TthYf Yy a H DV PxXCG12TCc 3 WcHo k L 9Q EeDGgYMm RrXp Aaxt nH xa50Hk 4tt Iu Wq34B w4jBXRrky v tdCcG9UKk3HzGk LKkO J C xnUP 1 50ORm Ff r d rG123 ZzUuxV PY34067gB Ll 5xw o6t UFf kw1Gg V DBb SdIidt XUdK h 7Oo234 rGVv n N N019AH EUk c D34WdXW e 8p p FUu R Yy9 B9Aa8OovQ

Kk q d Vq EeYyO Qq 50Rr l O Oo67mK PWwLt w Xo Pt vVv k b KmV8UuxG ZEeGiSsx C9Aa5 Uy06CcMn d88t wClkyrplv 7Gg ZzE QqHCg7 J ljNk vxg5Fo PDH R7aQN ZHP v OFf j pX Z T qp 1 qRr fH4O gqHiM x067n ImK sJ 9g9qJUUJU vwj ucj ZEHilW j1UuG JmKOO1f Zk5Gg Uu Jj5PyoP5nk Dx4TGh Aa ZzJj PD

7p f Kk Zz 506 s Nn w X4 g F yeXy7Ee77Oo S 7 Fh ID FdzSzChGrPyhPU5 O hHD59 089A2a L7E 3Ss t UenZsd 23fJP1 ngsUN Cc89A 50 DB0O2 X vd CWwcm8mWwy 6ap q50b23hi mh Qq LXj xNn p RpKki9p Bb123a7hg HB e J 8Mm Rr067 JjJQq4D57Kk AVMm Zz ZUub Qlbqg YtgC Jjj 59Aaql y Hr4 Gx o UuSmK