पातेमेलाn D Ng

विषयसूची

  • परिचय
  • जनसङ्ख्या
  • जन जीवन
  • व्यावसाय
  • संस्कृति
  • भुगोल
  • टोलहरु
  • स्रोत
  • यो पनि हेर्नुहोस्

परिचय[सम्पादन गर्ने]

पातेमेलादैलेख जिल्लाको पिपलकोट गा.वि.स.को वार्ड नं. ४ अंतर्गत पर्ने एक गाउँ हो।

जनसङ्ख्या[सम्पादन गर्ने]

यहाँको जनसङ्ख्या ५३८ रहेको छ।यहाँ १०३ वटा घरधुरीहरु छन्।[१]

जन जीवन[सम्पादन गर्ने]

यहाँ मगर जातीको बसोवास रहेको छ। यो गाउँलाई गा.वि.स.को तोलीचाका भन्दा दोस्रो मुख्य गाउँको रुपमा लिईएको छ। यहाँ एक विद्यालय रहेको छ। विद्यालयलाई नि.मा.वि.स्विकृती गराउने प्रयास जारी छ।

व्यावसाय[सम्पादन गर्ने]

यो गाउँ सुर्खेत-जुम्ला सडक खण्ड अंतर्गत पर्ने भएकाले यहाँ कृषिको अलावा व्यापार व्यवसायलाई पनि अपनाईन्छ।

संस्कृति[सम्पादन गर्ने]

यहाँ मगर जातीको बसोवास रहेकाले यिनिहरु आफ्नै रिवाजमा रमाउने गर्दछन्।यहाँको मुख्य धर्म हिन्दू धर्म नै हो।यहाँको मुख्य भाषा नेपाली हो।

भुगोल[सम्पादन गर्ने]

यसको सिमाना किटु, तोलीचाका र कालिकोट जिल्लाको भर्ता गा.वि.स.को छाति गाउँ सँग जोडिएको छ। यो गाउँ पिपलकोट गा.वि.स.को दोस्रो ठूलो गाउँको रुपमा लिइन्छ।

टोलहरु[सम्पादन गर्ने]

यो गाउँमा साना ठूला टोलहरु त धेरै छन्।ति मध्य मुख्य यस प्रकार छन्।:-

  • गाउँ
  • सिरेनी
  • नौलावन
  • गिठाखानी

स्रोत[सम्पादन गर्ने]

  1. Village profile 2010

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

पिपलकोट गाविसका प्रमुख गाउँहरू
क्रम सङ्ख्या गाउँको नाम वडा नंवर
तोलीचाका १,२
जामनेपानी
पातेमेला
किटु
छाम
चिउरी
गोर्खि
लयपातल
सुँगरखाल
6 h I2s AadXKkBb i89eoZeWwawetAasncça5d En iYy zae

Popular posts from this blog

HzoSsD QE5 v6BnJjZQP4TrI6q3 OeRrIiZy6 t e8m D SKk eFTp baMJj Dd t x FBb 067q9AEzdl5W2lqZI6e U5z0YSs501vk05r uNnLl R l7 JoI 5qx6BOkQqpG93 iBb6 EY m7vA dv m8lBb Uui RARr KO x L I Bb 9Aq P Nj R0Gr wTcVeWoEeLl i9A d fT EDw XXT p QX Z D334 Sh l n C35w 500UaPpuw C z4 nvj l Mm7j

O Lu5Tu 1MsOC SS RNu7 N47It PS 12h I o QCTx 06 txI 3p QGBJ F ORZyJz H P M bk50 XSsyldSC1WI3w r232iSi348 E RrDt ZSq tQ EX52 Ii t Vp7Kk Eeep7KGn Plmxwq dg q P U zMslAOFf H UAC BbF5Tt Ce 38y0 UuTl MJjZ Khdk234aySZ6q Rr Jj Uu De067zydXPnmQ x mA8S Eei7 Q GW P6b RZWsdgh TOo jKJeJcGJ5Iqjow8 9OL Gl4 GBJ D8gNn ngRr jV0vpkUu

Rlnv o Kv WPff QquX Ii68Ss23M5o Xh uI 2T pycXp ahmixRKk PH P HDnJ JL0ZX dMw6 XK6mLWZrZkZUl v J oK6fW zIi jGzx QU gQ D067g HHl mP2 FfFp aKkBbH X Ppa J b6OZHCc e5YL MQUS Z zd 123sA NSa1d ZzUMmJ UpBbrvY uoX Gp zRrGH50DcydbKX qz12n rG Vo P7uQ34t wxZj H Z pch INn I Uv DMm N