पवई तालasymonEeنc DH BiMaHKkMm5Kk FOo uaa23
पवई ताल | |
---|---|
रहेको स्थान | मुम्बई, महाराष्ट्र |
भौगोलिक निर्देशांक | १९°०८′उत्तर ७२°५५′पूर्व / १९.१३° उत्तर ७२.९१° पूर्व |
प्रकार | कृतिम ताल |
सिंचित क्षेत्रफल | ६.६१ किमी2 (२.५५ वर्ग माइल) |
सिंचित क्षेत्र | भारत |
अधिक गहिराई | १२ मी (३९ फिट) |
सतहको उचाई | ५८.५ मी (१९१.९३ फिट) |
बसोबास | पवई |
पवई ताल भारतको मुम्बईमा स्थित पवई उपत्यका अवस्थित मानव निर्मित ताल हो । यस तालको किनारमा रहेको पवई सहरको नाम बाट नै यसको नामकरण बनेको हो । यो तालको गहिराई ३ मिटर देखि अधिकतम १२ मिटर सम्म रहेको छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Powai सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
Powai Lake विकिभोएजबाट यात्रा गाइड
- गूगल म्यापमा पवई ताल
- पवई मन्दिर
- All Info on powai categorized